वस्तुस्थिति

ना. [सं.]

  1. कुनै घटना, विषय वा कुराको यथार्थ स्थिति; वास्तविक अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)