वस्तूत्प्रेक्षा
ना. [सं.]
- काव्यमा उपमेय वस्तुमा उपमान वस्तुको कार्य वा गुणको कल्पना गर्दा पर्ने उत्प्रेक्षा अलङ्कारको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)