वस्त्रपाटी

ना.

  1. कागतका विभिन्न आकृतिका चित्रहरू काटेका टुक्रा टाँसेर बनाइएको, खस्रो कपडाले मोरिएको पाटी वा दृश्य साधनमध्येको शैक्षिक सामग्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)