वस्त्रागार

ना.

  1. कपडाहरू थन्क्याउने कोठा; पोसाकखाना।
  2. कपडाको पसल वा दोकान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)