वाकवाकती
क्रि.वि.
- अझ बेसी वाकवाक हुन खोजे झैँ गरी।
- बान्ता हुन खोज्ने ढाँचा वा चेष्टा; वाकवाक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)