वाकवाक
क्रि.वि. [वाक्(द्वि.)]
- फोहोर, घिन, दिगमिग, रोग आदिले बान्ता हुन खोज्ने गरी; वाकवाकी।
- बान्ता हुन खोज्ने स्थिति; वमन हुने चेष्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [वाक्(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)