वाक्छल

ना. [सं.]

  1. अर्कालाई धोका दिन भ्रामक शब्दको प्रयोग गर्ने काम; दोहोरो अर्थ लाग्ने शब्द वा वाक्यको प्रयोग गरी आफ्नो मतलब सिद्ध गर्ने छट्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)