वाक्पटु

वि. [सं.]

  1. कुरा गर्न औधी सिपालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)