वाक्नु

अ.क्रि. [वाक्क+नु]

  1. बान्ता गर्न आँटेर वाक्कवाक्क हुनु; छाद्न खोज्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)