वाक्यनिर्माण
ना.
- क्रिया केन्द्रविन्दुका रूपमा रहने र सबै शब्दको परस्पर अर्थसम्बन्ध हुने भाषिक श्रेणीक्रम भएको भाषिका संरचनाको निर्माण; वाक्यको बनोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)