वाक्य

ना. [सं.]

  1. संरचनाका दृष्टिले ध्वनि, रूप, पद, पदावली र वाक्यांशयुक्त तथा प्रकार्यका दृष्टिले शब्द नै मुख्य भएको; पूर्ण अर्थ वा भाव प्रकट गर्ने, भाषाको आधारभूत एकाइ; कुरा प्रस्ट पार्ने सार्थक शब्दहरूको समूह।
  2. आदेश; आज्ञा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)