वाक्यविन्यास

ना.

  1. शब्दहरू यथास्थानमा रहने गरी वाक्य बनाउने काम; वाक्यरचना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)