वाक्यविस्तार
ना.
- हरेक वाक्यका उद्देश्य तथा विधेयमा अन्य उपयुक्त शब्दहरू थप्दै-बढाउँदै वाक्य लम्ब्याउने काम; वाक्यको फैलावट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)