वाक्यसङ्कोच

ना.

  1. अर्थमा कुनै परिवर्तन नगरीकनै वाक्यलाई छोट्ट्याउने काम। (उदा.- उनी जति सक्छन् त्यति काम गर्छन् > उनी सकेजति काम गर्छन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)