वाक्यांश

ना. [सं.]

  1. कुरा राम्ररी नटुङ्गिएको वा एक प्रकारको भाव मात्र प्रकट हुने पदहरूको समूह; पूरा वाक्यको एक अंश वा सानो वाक्य; टुक्रे वाक्य; खण्डवाक्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)