वाक्युद्ध

ना. [सं.]

  1. मुख-मुखको लडन्त वा झगडा; वाक्कलह; चर्काचर्की; बाझाबाझ; भनावैरी।
  2. वादविवाद; चर्को तर्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)