वाक्सिद्धि

ना. [सं.]

  1. अज्ञात वा अदृश्य कुरा पनि भन्न सक्ने र जे बोल्यो त्यही कुरा पुग्ने शक्ति; भनेको कुरा पुग्ने सिद्धि वा सामर्थ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)