वाग्जाल

ना. [सं.]

  1. कसैलाई अलमल्याउने वा छलछाममा पार्ने घुमाउरो भनाइ।
  2. भाव साधारण भएको र बेसरी शब्द थोपरिएको लम्बेचौडे कुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)