वाग्दण्ड

ना. [सं.]

  1. कसैलाई वचनले सताउने काम; हप्कीदप्की; खप्की; भर्त्सना।
  2. वचन वा बोलीको नियन्त्रण; मुख सँभालेर बोल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)