वाग्मी
वि. [सं.]
- बोल्नमा वा भाषण दिनमा कुशल; प्रवचनपटु।
- विद्वान्; पण्डित।
- बृहस्पति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)