वाग्वज्र

ना. [सं.]

  1. दुख्ने गरी लाग्ने बोली; कटुवाणी।
  2. सराप्ने काम; श्राप; सराप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)