वाग्विलास

ना. [सं.]

  1. मन बहलाउका निम्ति गरिने ठट्टा-मस्करी; हँसीठट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)