वाग्वीर
वि. [सं.]
- बोल्न सिपालु; वाक्पटु।
- भित्री आँट नभए पनि बाहिर कुराले हिम्मत देखाउने; फाइँफुट्टे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)