वाङ्मय
ना. [सं.]
- गद्य वा पद्यमा लेखिएका शास्त्र तथा काव्य दुवै प्रकारका समस्त भाषाबद्ध रचनाहरूको समूह; ग्रन्थ।
- शब्दहरूले युक्त वा वाणी र वचनसित सम्बन्धित।
- वाक्यसम्बन्धी; वाक्यात्मक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)