वाङ्मधुर

वि. [सं.]

  1. भन्दा कसैलाई नबिझ्ने (बोली)।
  2. मिठो बोलीवचन गर्ने; मधुरभाषी; मिष्ट भाषी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)