वाङ खानु

टु.

  1. फेल हुनु; बिग्रनु। (उदा.- त्यसले यसपल्ट पनि जाँचमा वाङ खायो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)