वाङ्ग्रा

ना.

  1. धान, कोदो आदिको हरियो बोट वा डाँठ; नलुवा; नल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)