वाचक

वि. [सं.]

  1. कुनै व्यक्ति वा वस्तुलाई निर्देश गर्ने वा जनाउने; वाची (जस्तै- व्यक्तिवाचक, नामवाचक, सङ्ख्यावाचक आदि)।
  2. मौखिक।
  3. सप्ताह, पुराण आदि भन्ने मुख्य पण्डित।
  4. बाच्ने वा भन्ने व्यक्ति; पाठक।
  5. पाठ गर्ने वा बाच्ने शैली; वाचनशक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)