वाचकधर्म लुप्तोपमा

ना.

  1. वाचक पद र साधारण धर्म लुप्त हुने उपमा अलङ्कारको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)