वाचाबन्धन

ना.

  1. वाचा वा प्रतिज्ञामा बाँध्ने काम; वचनबद्ध गराउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)