वाचाल

वि. [सं.]

  1. बोल्नमा सिपालु; चतुरो; वाक्पटु।
  2. धेरै बोल्ने; बकबके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)