वाच्यार्थ
ना.
- कारक र क्रियाको सिधा सम्बन्ध रहने, शब्दको नियत वा निश्चित अर्थ; अभिधेयार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)