वाजखाम
ना. [फा. वजा+खामी]
- कुनै कुराका निम्ति धैर्य गरेर बस्ने वा पर्खने काम; खामोस।
- अवकाश; अवधि; म्याद।
- लख काट्ने काम; अन्दाज; अड्कल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. वजा+खामी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)