वाजबी

वि. [अ. वाजिबी]

  1. न्यायसङ्गत; सुहाउँदो; मुनासिब; उचित।
  2. लायक; योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)