वाजपेय
ना. [सं.]
- समाजमा उच्चतम स्थानको प्राप्तिका लागि गरिने सात श्रौत यज्ञमध्ये पाँचौँ यज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)