वाजीकर

वि.

  1. शक्ति बढाउने; वीर्य वा शक्तिवर्द्धक।
  2. कामोद्दीपक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)