वाजीकरण

ना.

  1. औषधीद्वारा मानिसको शक्ति तथा वीर्य बढाउने काम वा त्यस्तो आयुर्वेदीय प्रयोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)