वाड

ना. [अङ् वार्ड]

  1. पाइक र जनसङ्ख्या वा घरधुरीका आधारमा छुट्ट्याइएको गाउँ वा सहरको कुनै निश्चित क्षेत्र; वडा; वार्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)