वाण
ना. [सं.]
- हे. बाण।
- वास्तु वा मूर्तिमा प्रयोग हुने पाँच अमल बराबरको नाप; पाँच अङ्गुल।
- मात्राको पाँचगुना बराबरको नाप।
- तल, रुद्रानन, इन्द्रिय वा भूत बराबरको नाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)