वाणिज्यदूत
ना.
- आफ्नो देशको व्यापारिक संरक्षण तथा संवर्द्धनका निम्ति अर्को देशमा पठाइएको वा राखिएको कुनै राष्ट्रको दूत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)