वाणिज्य बैङ्क

ना.

  1. वाणिज्य वा व्यापारसम्बन्धी काम गर्ने-गराउने तथा व्यापारव्यवसायमा सहायता गर्ने गरी स्थापित वा सङ्गठित बैङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)