वात्सल्य भाजन

ना.

  1. छोराछोरी जस्तै प्रिय व्यक्ति; स्नेहपात्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)