वात्सल्य रस

ना.

  1. साहित्यमा नवरसपछि पनि दसौँ रसका रूपमा मानिएको, स्थायी भाव वात्सल्य हुने एक रस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)