वादव्यय
ना. [सं.]
- देवानी मुद्दामा वादीले फिरादपत्रसाथ अदालतमा दाखिल गर्नुपर्ने सवालअनुसारको दस्तुर; कोर्टफी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)