वादा

ना. [अ. वअद]

  1. सरसापटी लिएको नगदी वा जिन्सी फर्काउने अवधि; म्याद।
  2. कुनै कुरा पूरा गर्ने कबुल; प्रतिज्ञा; करार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)