वादानुवाद
ना. [सं.]
- कुनै विषयको उक्ति र उत्तर; दोषारोपण तथा त्यसको बचाउका निम्ति दिइने उत्तर।
- वादविवाद; शास्त्रार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)