वाद्य

ना. [सं.]

  1. रेटेर, फुकेर वा ठोकेर बजाइने सङ्गीतको सरस तथा मनोरञ्जक स्वर, ताल आदि निकालिने सामग्री; बाजा।
  2. कथन; भाषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)