वाद्यगोष्ठी

ना.

  1. सङ्गीतका सुरिला स्वर निकाल्ने र मधुर ताल दिने नानाथरी बाजा वा ती बाजाहरूको वादनसम्बन्धी कार्यक्रमको भेला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)