वानस्पत्य
वि. [सं.]
- वनस्पतिबाट तयार भएको; वनस्पति-सम्बन्धी।
- फूल फुलेपछि फल लाग्ने जातका बोट- बिरुवा (आँप, दारिम, सुन्तला आदि)।
- वनस्पतिको तत्त्व तथा त्यसको वृद्धि गर्ने उपाय आदिको विवेचना भएको शास्त्र; वनस्पतिशास्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)