वान्त

वि. [सं.]

  1. बान्ता गरेको; छादेको।
  2. उकेलेको; थुकेको।
  3. वमन; बान्ता; छाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)